Surendra Phuyal’s disgustful deed
कतिपय साथीहरूले बीबीसीले बदनीयतपूर्वक आफ्नो स्पष्टीकरण फेसबुकबाट हटायो भन्ने टिप्पणी गरिरहनु भएको देखियो। त्यसबारे अनावश्यकरूपमा बिबाद नतन्किरहोस् भनेर उक्त सन्देश हामीले केही घण्टा राखेर हटाएका हौं। सन्देश यस्तो थियो:
बीबीसी नेपाली सेवाका कर्मचारी सुरेन्द्र फुयालको भएको भनिएको गैरवैवाहीक सम्बन्धका बारे विभिन्न समाचार माध्यम र सामाजीक संजालहरुमा भएको चर्चाका बारे बीबीसीको ध्यान आकृष्ट भएको छ। यो सम्पूर्ण प्रकरण अहिले अदालतमा विचाराधिन रहेकोले यस विषयमा हामी कुनै टिप्पणी गर्न सक्ने स्थितीमा छैनौं। र आफ्ना कर्मचारीको नीजी विषयहरुमा बीबीसीले हस्तक्षेप गर्ने गर्दैन।
No comments:
Post a Comment