BBC Nepali · 140,195 like this
August 21, 2012 at 5:28am · BBC's attention has been drawn to various news stories and social media comments concerning its staff Surendra Phuyal's alleged extra-marital relationship. The matter is in court at the moment and we are not in a position to comment. BBC will also not interfere in its staff's personal matters.
बीबीसी नेपाली सेवाका कर्मचारी सुरेन्द्र फुयालको भएको भनिएको गैरवैवाहीक सम्बन्धका बारे विभिन्न समाचार माध्यम र सामाजीक संजालहरुमा भएको चर्चाप्रति बीबीसीको ध्यान आकृष्ट भएको छ। यो सम्पूर्ण प्रकरण अहिले अदालतमा विचाराधिन रहेकोले यस विषयमा हामी कुनै टिप्पणी गर्न सक्ने स्थितीमा छैनौं। र, आफ्ना कर्मचारीको नीजी मामिलाहरुमा बीबीसीले हस्तक्षेप गर्ने गर्दैन।
No comments:
Post a Comment